थानकोटमा एक युवती मृत भेटिइन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं ३ थानकोटमा एक युवतीले आफ्नै घरमा मृत भेटिएकी छन् ।

थानकोट पिम्फली निवासी किरण तामाङकी छोरीले आफ्नै घरमा शनिबार मृत भेटिएकी हुन् ।

उनले आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

साे सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *