१२२ जना जनशक्ति, २ वटा दमकल प्रयोगपश्चात ११ घण्टापछि निभ्यो केउरानि वनमा लागेको आगो
थानकोट । चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकको केउरानि सामुदायिक वनमा शुक्रबार बिहान ७ बजेदेखि भएको आगलागी साँझ नियन्त्रणमा आएको छ । प्रहरी प्रभाग बलम्बु, नेपाली सेना, सशस्त्र प्रहरी, नगरप्रहरी, जनप्रतिनिधि तथा स्थानीयको अग्रसरतामा सो आगो ११ घण्टापछि निभेको हो । यद्यपी तिव्र वेगमा हावा चलेको तथा रुखका ठूटामा आगोका झिल्का बाँकी रहेकोले पुनः आगलागीको … Continue reading १२२ जना जनशक्ति, २ वटा दमकल प्रयोगपश्चात ११ घण्टापछि निभ्यो केउरानि वनमा लागेको आगो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed