दहचोकस्थित केउरिनी वनमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी

Thankot Times

थानकोट

चन्द्रागिरि नगरपालिका-०१ दहचोकस्थित केउरिनी वनमा शुक्रबार बिहान भीषण आगलागी भएको छ । यो समाचार तयार गर्दा सम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन् ।

अहिले आगो झन फैलिएको देख्न सकिन्छ ।

आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा नगरप्रहरी एवं स्थानीयहरू लागि परेका छन् ।

सो वन क्षेत्रमा वर्षेनी आगलागीका घटना हुँदै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *