२१ उपसचिवको सरुवा, चन्द्रागिरि नगरले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो कि त ?

Thankot Times

थानकोट । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको छ ।

मन्त्रालयले बुधबार २१ उपसचिव र ५९ शाखा अधिकृतको सरुवा गरेको हो । 

गत फागुन १ मा मन्त्रालयले सरुवा गरी चन्द्रागिरिको प्रशासन हाँक्न पठाएका भुवनेश्वर लामिछानेको हाजिर हुन बाँकी रहेकोमा उनको सट्टा अर्का कोही आउने अनुमान गरिएको भएपनि सोको सम्बन्धमा बुधबारको बैठकमा कुनै निर्णय नभएको बुझिएको छ ।

को कहाँ सरुवा भए सूची हेराैं ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *