चन्द्रपुरका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

Thankot Times

थानकोट ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत प्रतिवादी रहेको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिग्देल र लेखा अधिकृत-राजस्व शाखा प्रमुख किर्तिराज सुवेदीविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

 

प्रशासनबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *