कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण, काठमाडाैं उपत्यकामा बाँकी

Thankot Times

थानकोट ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परीक्षा नियन्त्रकका अनुसार १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र (काठमाडौँ उपत्यकाभन्दा बाहिर) को विवरण बोर्डको मिति २०८१/११/२८ गतेको निर्णयअनुसार प्रकाशित गरिएको हो ।

परीक्षा २०८२ साल वैशाख ११ गतेदेखि बैशाख २४ गतेसम्म सञ्चालन हुँदै छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *