नागढुङ्गा सुरुङमार्ग निर्माणमा पुनः अवरोध, स्थानीयले सुरुङमा टाँगे ब्यानर (भिडिवो)

थानकोट । खानेपानी व्यवस्थापन लगायतका विभिन्न माग गर्दै चन्द्रागिरि नगरपालिका-२ का स्थानीयले आइतबार बिहानदेखि राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको निर्माणमा अवरोध गरेका छन् । आयोजनाले स्थानीयबासीसँग यसअघि गरेको सहमति कार्यान्वयन नभएको स्थानीयबासीको आरोप छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार स्थानीयले खानेपानी, चर्किएका घरहरूको क्षतिपूर्ति, खेतीयोग्य जमिनमा सिँचाइको विकल्पको व्यवस्था गरिनुपर्ने लगायतका … Continue reading नागढुङ्गा सुरुङमार्ग निर्माणमा पुनः अवरोध, स्थानीयले सुरुङमा टाँगे ब्यानर (भिडिवो)