पेट्रोलको भाउ लिटरमा ५ रुपैयाँ घट्यो, डिजेल र मट्टीतेलको भाउ लिटरमा ४ रुपैयाँ घट्यो

थानकोट ।
नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ ।
आज मध्यरात पेट्रोल प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले घट्न लागेको हो ।
थानकोट ।
नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ ।
आज मध्यरात पेट्रोल प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले घट्न लागेको हो ।