काठमाडाैं जिसस कप फुटबल प्रतियोगिताः चन्द्रागिरिका खेलाडीलाई जर्सी हस्तान्तरण
थानकोट । काठमाडाैं जिल्ला समन्वय समिति कप फुटबल प्रतियोगितामा सहभागी हुने चन्द्रागिरि नगरपालिका फुटबल टोलीलाई जर्सी हस्तान्तरण गरिएको छ । प्रतियोगितामा सहभागी हुने चन्द्रागिरि नगरका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन समुहका सदस्यलाई शुक्रबार एक कार्यक्रमका बीच नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो जर्सी हस्तारण गरेका हुन् । सो क्रममा चन्द्रागिरि नगरपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नं. … Continue reading काठमाडाैं जिसस कप फुटबल प्रतियोगिताः चन्द्रागिरिका खेलाडीलाई जर्सी हस्तान्तरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed