चन्द्रागिरि क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा बुधबार साँझ हल्का वर्षा भएको छ ।

नगर क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा भएको हो ।

वर्षा हुन नसक्दा धुमिलो भएको यस क्षेत्रको माैसम बुधबार साँझको वर्षासँगै सफा हुने अनुमान गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *