प्रतिनिधि सभा बैठक आजपनि, यस्तो छ सम्भावित कार्यसूची

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *