मध्यरातमा फेसबुक लाइभ गर्दै थानकोट चेकपोष्टमा एक युवाले आफैंलाई आगो लगाए

थानकोट । चन्द्रागिरि नगरपालिकामा एक युवाले मध्यरात फेसबुक लाइभ गर्दै आफैंलाई आगो लगाएका छन् । विभिन्न सामाजिक गतिविधिहरूमा सक्रियता देखाउँदै अभियन्ताको पहिचान बनाएका चेकपोष्ट वाणस्थलीका स्थानीय उत्तम कार्कीले बुधबार (१२ः०३ बजे) मध्यरातमा आत्मदाह प्रयास गरेका हुन् । फेसबुकमा लामो स्टाटस लेख्दै आत्मदाह प्रयास गरेका कार्कीको तत्काल उद्दार गरी कीर्तिपुरस्थित जलन अस्पताल पुर्याइएको थियो । जहाँ … Continue reading मध्यरातमा फेसबुक लाइभ गर्दै थानकोट चेकपोष्टमा एक युवाले आफैंलाई आगो लगाए