चन्द्रागिरि र दक्षिणकाली नगरका मेयर आफ्नो अडानबाट टसको मस नभएपछि….

थानकोट । काठमाडाैंका दुई स्थानीय तह चन्द्रागिरि र दक्षिणकाली नगरपालिकामा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको बढुवा भएपछि रिक्त स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णय गर्दै अधिकृतहरू पठाएपनि दुवै स्थानीय तह फागुन १ बाटै प्रमुख प्रशासकीय अधिकृत विहिन छन् । भुवनेश्वर लामिछाने चन्द्रागिरि नगरपालिका र रामप्रसाद आचार्य दक्षिणकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा … Continue reading चन्द्रागिरि र दक्षिणकाली नगरका मेयर आफ्नो अडानबाट टसको मस नभएपछि….