नैकापकी एक महिला ढुङ्गाअड्डामा मृत फेला

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गाअड्डामा एक महिला मृत फेला परेकी छन् । 

प्रहरीका अनुसार नैकाप घर भई १५ ढुङ्गाअड्डा डेरा गरी बस्ने ५० वर्षीया जुमुना तन्दुकार आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *