आज अर्थ समितिको बैठक बस्दै

थानकोट ।
आज शुक्रबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठक बस्दै छ ।
बैठक बिहान १० बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।