मध्यरातमा बाेसिगाउँस्थित एक प्लास्टिक गाेदाममा भीषण आगलागी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बाेसिगाउँस्थित एक प्लास्टिक गाेदाममा शुक्रबार राति (बिहान) भीषण आगलागी भएको छ ।

स्थानीय हिरा ईंटा उद्योग नजिकै प्लास्टिक संकलन गरि राखिएको गाेदाममा भएको आगलागीबाट निस्किएको धुँँवाकाे मुस्लो निकै परबाट समेत देख्न सकिन्थ्यो ।

आगलागी नियन्त्रणमा सुरक्षाकर्मी, बारुण यन्त्र, स्थानीय बासी लगायत खटिएका छन् ।

घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *