अमेरिकाबाट खेदिएका केपी ओलीसहित ८ जनालाई परिवारको जिम्मा लगाइयो

थानकोट ।
अमेरिकामा अवैधानिक हिसाबमा बसेका नेपालीलाई त्यहाँको प्रशासनले काठमाडौं विमानस्थलमा ल्याएर झारिदिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार अवैध हिसाबले बसेका आप्रवासीलाई सम्बन्धित मुलुक पठाउने निर्णयअनुसार नेपालीलाई पनि अमेरिकी सेनाको जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान उतारिएको हो।
जसमा एक जना महिला र ७ जना पुरुष रहेका छन् ।
प्रहरीले उनीहरूलाई सामान्य साेधपुछपछि परिवारको जिम्मामा छाडेकाे छ।
उनीहरुको नामवली :