नागढुङ्गा सुरुङ मार्गमा स्थानीयले गरेको अवराेध हट्याे

Thankot Times

थानकोट ।

नागढुंगा सुरुङ मार्गको अवरोध हटेको छ ।

धादिङको धुनीवेशी नगरपालिकाको एक जनाको घरमा क्षति पुगेको भन्दै स्थानीयले अवरोध गरेपछि सोमबार बिहानदेखि काम रोकिएको थियो ।

अवरोध हटेसँगै काम सुचारु हुने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *