चन्द्रागिरि नगर क्षेत्रमा तिव्र हावाहुरी

थानकोट ।
चन्द्रागिरि नगरक्षेत्रमा अहिले साँझ तिव्र गतिमा हावाहुरी चलिरहेको छ ।
हुरीका कारण बालुवा, माटाेका कण उडाउँदा वातावरण धुमिलाे भएको छ ।
हुरीकै कारण नगर क्षेत्रमा विद्युत प्रवाहमा समेत प्रभाव परेको छ।