त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी, फागुन २५ गतेसम्म आवेदन दिन सकिने

Thankot Times

थानकोट ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी कर्मचारी मागेको छ ।

आइतबार एक सूचना जारी गर्दै अस्पतालले केही हाउस अफिसर पदमा कर्मचारी माग गरेको हो ।

एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त नेपाली नागरिकले फागुन २५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

सूचना हेराैं

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *