चन्द्रागिरि नगरबाट काठमाडाैं जिसस कप खेल्ने खेलाडीको टुंगो लाग्यो (नामावलीसहित)
थानकोट । फागुन २० गतेबाट सुरु हुने काठमाडाैं जिल्ला समन्वय समिति कप फुटबल प्रतियोगिताका लागि चन्द्रागिरि नगरपालिकाले खेलाडी छनोट गरेको छ । नैकापस्थित फुटबल मैदानमा चन्द्रागिरि नगरपालिकाले बुधबार र बिहीबार खेलाडी चयन कार्यक्रम राखेको थियो । जहाँ पुगेका करिब ३० जना खेलाडीबाट १८ जना खेलाडी चयन गरिएको खेलाडी छनोट कार्यक्रमका संयोजक दिपक श्रेष्ठले जानकारी दिए … Continue reading चन्द्रागिरि नगरबाट काठमाडाैं जिसस कप खेल्ने खेलाडीको टुंगो लाग्यो (नामावलीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed