चन्द्रागिरि नगरमा आठाैं प्रमुख प्रशासकीय अधिकृतले किन हाजिर गर्न पाएनन् ?

थानकोट । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सहसचिवमा बढुवा भएपछि फागुन १ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोही मन्त्रालयमा कार्यरत उपसचिव भुवनेश्वर लामिछानेलाई चन्द्रागिरि नगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गर्यो । १५ दिनअघि मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा गरेका ५० जना उपसचिवहरू मध्ये कतिपय नयाँ कार्यालयमा पदस्थापना भइसके पनि चन्द्रागिरि नगरपालिकामा भने … Continue reading चन्द्रागिरि नगरमा आठाैं प्रमुख प्रशासकीय अधिकृतले किन हाजिर गर्न पाएनन् ?