मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय सार्वजनिक

थानकोट ।
सरकार प्रवक्ता समेत रहेका सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १५ वटा निर्णयहरु सार्वजनिक गरेका छन्।
विभिन्न विषयगत मन्त्रालयसहित प्रधानमन्त्री कार्यालयको प्रस्तावले समेत पारित भएका निर्णय सार्वजनिक गरिएका हुन् ।