अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पलाई मेयर बालेनको पत्र

थानकोट ।
प्रिय डोनाल्ड जे. ट्रम्प,
हाम्रो देश तपाईंको देशभन्दा राम्रो रहेछ भनेर महसुस गराइदिएकोमा धन्यवाद।
हामी गरिब छौं किनभने हाम्रो जनता आफ्नो देश छोडेर गइरहेका छन्।
तर तपाईंहरू अझ गरिब हुनुहुन्छ किनभने तपाईंहरूका आफ्नै नागरिकहरूले तपाईंको देश बनाउन सक्दैनन्; तपाईंहरू अल्छी हुनुहुन्छ र अरू देशहरूको भर पर्नुहुन्छ।
कृपया आफ्नो (डिभी) दासत्वको लोभ पनि रोक्नुहोस्; हामी हाम्रा अमूल्य सम्पत्ति फिर्ता ल्याउनेछौं।
संपूर्ण विश्वलाई तपाईंको देशबाट प्रतिबन्ध लगाउनुहोस्, अनि संसारलाई अघि बढ्न दिनुहोस्।