त्रिपुरेश्वरमा मंगलबार साँझ भेटिएको अज्ञात वस्तु देख्दा सुरक्षाकर्मी नै चकित

Thankot Times

थानकोट ।

काठमाडौंको त्रिपुरेश्वरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ ।

मंगलबार साँझ शंकास्पद वस्तु फेला परेपछि नेपाल प्रहरी र सेनाको टोली त्यहाँ पुगेको थियो ।

शंकास्पद वस्तुमा तकिया बनाउन प्रयोग गरिने वस्तु रहेको पाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तर्साउन बोराभित्र तकिन बनाउन प्रयोग गर्ने वस्तु राखिएको प्रहरीले जानकारी दिएकाे छ ।

तस्वीर: सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *