त्रिपुरेश्वरमा शंकास्पद वस्तु फेला, घटनास्थलमा सुरक्षाकर्मी परिचालन

Thankot Times

थानकोट ।

काठमाडौंको त्रिपुरेश्वरमा बम जस्तो देखिने वस्तु फेला परेको छ ।

अहिले प्रहरी घटनास्थलमा पुगेको छ ।

शंकास्पद वस्तु डिस्पोजका लागि सेनालाई खबर गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *