सुनको भाउ बढ्यो, चाँदीको भाउ स्थिर

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७ यस रुपैयाँ वृद्धि भएको हो । 

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

चाँदीको भाउ मंगलबार स्थिर छ ।

सोमबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *