सार्वजनिक लेखा समितिको बैठक आज बस्दै

Thankot Times

थानकोट ।

संघीय संसद्अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक आज बस्दै छ ।

बैठकमा बेरुजु फर्स्योट गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

बैठक बिहान साढे १० बजे बस्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *