कार्यसम्पादन करारपछि मात्रै नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराइने- मेयर गिरी (भिडिवो)

थानकोट । चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले लिखित रुपमा कार्यसम्पादन करार नगरिकन पदस्थापन हुने क्रममा रहेका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने धारणा राखेका छन् । हालका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सहसचिवमा बढुवा भएपछि उनको बिदाईमा सोमबार आयोजित कार्यक्रममा मेयर गिरीले सो बताएका हुन् । नयाँ प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यकालमा यी-यी कार्य गर्नेछु र … Continue reading कार्यसम्पादन करारपछि मात्रै नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराइने- मेयर गिरी (भिडिवो)