चन्द्रागिरि नगरकाे प्रमुख प्रशासकीय अधिकृतमा भुवनेश्वर लामिछाने नियुक्त

थानकोट । चन्द्रागिरि नगरकाे प्रमुख प्रशासकीय अधिकृतमा भुवनेश्वर लामिछाने नियुक्त भएका छन् । हालका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको बढुवा भएपछि रिक्त पदमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव लामिछाने चन्द्रागिरि नगरमा आउने भएका हुन् । अर्याल अघिल्लो वर्षको भदाै महिनाबाट चन्द्रागिरि नगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए । संघीय मामिला तथा … Continue reading चन्द्रागिरि नगरकाे प्रमुख प्रशासकीय अधिकृतमा भुवनेश्वर लामिछाने नियुक्त