चन्द्रागिरि नगरका प्रमुख प्रशासकीय अधिकृत फेरिँदै

Thankot Times

थानकोट ।

हालका प्रमुख प्रशासकीय अधिकृत रहेका हेमराज अर्यालको बढुवा भएसँगै चन्द्रागिरि नगरमा प्रमुख प्रशासकीय अधिकृत फेरिने भएका छन् ।

चन्द्रागिरि नगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ ।

अर्यालको बुधबारबाट बढुवा भएसँगै नगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका हुन् ।

अर्याल गतवर्ष भदाै १९ गतेबाट चन्द्रागिरिको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *