मच्छेगाउँमा इनार खन्ने क्रममा एक पुरुष इनारभित्र फसे, प्रहरीद्वारा उद्दार (भिडिवो)

थानकोट । चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँमा इनार खन्ने क्रममा बेहोस भएका एक जना श्रमिकको उद्धार गरिएको छ । मच्छेगाउँस्थित टाैखेलमा नयाँ इनार खन्ने क्रममा माथिबाट माटो झरेपछि सो इनार भित्रै बेहोस भएका पुरुषको प्रहरीले उद्धार गरेको हो । उद्धारपछि उनलाई अस्पताल लगिएको चन्द्रागिरि नगरपालिका वडा नं. ९ का वडाध्यक्ष अच्युत अधिकारीले जानकारी दिए । दिउँसो करिब … Continue reading मच्छेगाउँमा इनार खन्ने क्रममा एक पुरुष इनारभित्र फसे, प्रहरीद्वारा उद्दार (भिडिवो)