सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी (भिडिवो)

Thankot Times

थानकोट ।

सिंहदरबारस्थित  खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।

शनिबार बिहान करिब ९ः०० बजे मन्त्रालयमा आगलागी भएको हो ।

विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ । अहिले आगो नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *