चम्पादेवी केबलकारका विषयमा चर्काचर्की
थानकोट । काठमाडाैंको कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा संरचना बन्ने गरी चम्पादेवी ईको फ्रेण्डली कम्पनीद्धारा प्रवर्द्धित चम्पादेवी केबलकार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको प्रारम्भिक सार्वजनिक सुनुवाईका क्रममा परियोजना प्रभावित क्षेत्रका स्थानीयले निर्माणकर्ताबाट स्पष्ट धारणा माग गरेका छन् । बिहीबार बिहान संयोजित सो सार्वजनिक सुनुवाई कार्यक्रममा कम्पनीका तर्फबाट प्रस्तुत गरिएको वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन पेश भइरहँदा स्थानीयबासीले … Continue reading चम्पादेवी केबलकारका विषयमा चर्काचर्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed