चन्द्रागिरिमा आजदेखि एचपीभी खोप अभियान सुरु हुँदै, ७० वटा खोप केन्द्र तय

थानकोट । चन्द्रागिरि नगरपालिका क्षेत्रका करिब ६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन आजदेखि एचपीभी खोप लगाउने अभियान सुरु हुँदैछ । चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम, एच.पी.भी. खोप अभियान सञ्चालनका लागि नगर क्षेत्रका सबै १५ वटै वडामा गरी जम्मा ७० वटा खोप केन्द्र तय गरिएका छन् । खोप अभियानको नगरप्रमुख घनश्याम गिरीले मंगलबार बिहान सुरुवात … Continue reading चन्द्रागिरिमा आजदेखि एचपीभी खोप अभियान सुरु हुँदै, ७० वटा खोप केन्द्र तय