आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

गण्डकी प्रदेशले आज मंगलबार सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *