सरस्वतीको पूजाको अवसरमा पूजा आराधना, अक्षराम्भ.. (तस्बिरहरू)

थानकोट । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । आज को दिन सरस्वतीका मन्दिरमा विद्यार्थीको घुइँचो लाग्ने गर्दछ आजकै दिन साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। आज कै दिन … Continue reading सरस्वतीको पूजाको अवसरमा पूजा आराधना, अक्षराम्भ.. (तस्बिरहरू)