मन्त्रिपरिषदको बैठक आज बस्दै

Thankot Times

थानकोट ।

मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।

बैठक अपराह्न चार बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *