संघीय संसदअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै
थानकोट ।
संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठक सोमबार बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
जुन बैठक दिउँसो १ बजे बोलाइएको छ ।