चन्द्रागिरिका करिब ६ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै, ७० स्थानमा खोप केन्द्र निर्धारण

थानकोट । चन्द्रागिरि नगरका करिब ६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप लगाइने भएको छ । चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम, एच.पी.भी. खोप अभियान माघ २२ गते मंगलबारबाट सुरु हुँदैछ । नगर क्षेत्रका विद्यालय जाने ६ देखि १० कक्षा सम्मका छात्राहरु तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर सम्मका किशोरीहरुलाई निर्दिष्ट गरिएका खोप केन्द्रहरुबाट … Continue reading चन्द्रागिरिका करिब ६ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै, ७० स्थानमा खोप केन्द्र निर्धारण