सरकारी कर्मचारीका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी, पेन ड्राइभ स्क्यान गरेर मात्रै प्रयोग गर्नु
थानकोट ।
सूचना तथा सञ्चार मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी गरेको छ ।
सरकारी वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्ने उद्देश्यका साथ केन्द्रले एडभाइजरी जारी गरेको हो ।
सरकारी साइटहरुको सुरक्षा प्रणाली कमजोर रहेको भनेर आलोचना हुँदै आएको बेला केन्द्रले यस्तो एडभाइजरी जारी गरेको हो ।
एडभाइजरीअनुसार सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा नेटवर्ककको सुरक्षाका सम्बन्धमा २१ बुँदे निर्देशन दिइएको छ ।
यस्तो छ कर्मचारीका लागि जारी भएको साइबर सुरक्षासम्बन्धी एडभाइजरीको पूर्णपाठः