चालू आर्थिक वर्षको पहिलो ६ महिनामा राप्रपाको बैंक खातामा १ करोड ३६ लाख रुपैयाँ मौज्दात

थानकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले चालू आर्थिक वर्ष २०८१/०८२ को आय-व्यय विवरण पेस गरेका छन् । आफ्नो आर्थिक प्रतिवेदन पेस गर्ने क्रममा काफ्लेले पुस मसान्तसम्मको पार्टीको आम्दानी र खर्चको हिसाब पेस गरेका हुन् । जसअनुसार पार्टीको खातामा १ करोड ३६ लाख २ हजार १९२ रुपैयाँ मौज्दात छ … Continue reading चालू आर्थिक वर्षको पहिलो ६ महिनामा राप्रपाको बैंक खातामा १ करोड ३६ लाख रुपैयाँ मौज्दात