पर्वत जिल्लामा भूकम्पको धक्का

Thankot Times

थानकोट ।

गण्डकी प्रदेशको पर्वत जिल्लामा केन्द्र बनाइ भूकम्प भएको छ ।

शुक्रबार साँझ ७:०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प भएको हो।

३.८ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

पछिल्लो समय नेपालका विभिन्न भू-भाग केन्द्र बनाइ भूकम्प भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ