चन्द्रागिरि नगर अस्पताल भवनको निर्माण कार्य तिव्र, निर्धारित मितिभित्रै निर्माण भइसक्ने दाबी

थानकोट । समयमै साइट क्लियरिङ नहुँदा तथा डिजाइनमा केही परिमार्जन गर्न आवश्यक परेपछि रोकिएको चन्द्रागिर नगर प्राथमिक अस्पतालको नयाँ भवनको निर्माण कार्यले गति लिएको छ । मूल्य अभिवृद्धि करबाहेक १७ करोड ४९ लाख ३४ हजार १ सय ९९ रूपैयाँ सैंतीस पैसा लागतमा निर्माण सम्झाैता भएको १५ शैयाको अस्पताल भवन गत वर्ष माघ ३ गते नगरप्रमुख घनश्याम … Continue reading चन्द्रागिरि नगर अस्पताल भवनको निर्माण कार्य तिव्र, निर्धारित मितिभित्रै निर्माण भइसक्ने दाबी