‘घाँस दाउरा गरेको वनमा चन्द्रागिरि हिल्सले प्रवेश शुल्क लिँदा हामी हेरेको हेर्यै’ वडाध्यक्ष अधिकारी

थानकोट । चन्द्रागिरि नगरपालिका-४ स्थित सामुदायिक वन क्षेत्रमा प्रवेश गरे बापत शुल्क उठाइएकोमा चन्द्रागिरि नगरपालिका वडा नं. ९ का वडाध्यक्षले आश्चर्य व्यक्त गरेका छन् । चन्द्रागिरि भञ्ज्याङ (चित्लाङ दोबाटो) हुँदै चखेल देउराली (रोप वे टर्मीनल क्षेत्र) पुग्न पैदल यात्रा गर्न खोज्दा चन्द्रागिरि हिल्स व्यवस्थापनले वन क्षेत्र प्रवेश बापत शुल्क लिएको भन्दै वडाध्यक्ष अच्युत अधिकारीले शनिबार … Continue reading ‘घाँस दाउरा गरेको वनमा चन्द्रागिरि हिल्सले प्रवेश शुल्क लिँदा हामी हेरेको हेर्यै’ वडाध्यक्ष अधिकारी