काठमाडाैंमा भूकम्पको धक्का
थानकोट ।
काठमाडौं उपत्यकामा सोमबार साँझ भूकम्पको धक्का महशुस भएको छ।
सोमबार साँझ ६ बजेर ४४ मिनेटमा केहीबेर भूकम्पको धक्का महशुस भएको हो।
भूकम्पको तीव्रता र केन्द्रबिन्दुबारे केही खुलिसकेको छैन्।