चन्द्रागिरि नगरपालिका क्षेत्रमा विज्ञापन बोर्ड राख्न नगरको अनुमति लिनुपर्ने
थानकोट । नगर क्षेत्रमा विज्ञापन बोर्ड राख्न चन्द्रागिरि नगरपालिकाको अनुमति लिनुपर्ने भएको छ । नगर क्षेत्रभित्र कुनै पनि व्यक्ति, संघसंस्था, कम्पनीबाट विज्ञापन बोर्ड राख्नु पूर्व नगरपालिकाको स्वीकृति लिई विज्ञापन कर तिर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ र आर्थिक ऐन, २०८१ मा व्यवस्था भएअनुसार नगरपालिकाको अनिवार्य स्वीकृति लिई विज्ञापन बोर्डहरु राख्न चन्द्रागिरि नगरपालिकाले सूचित गरेको हो … Continue reading चन्द्रागिरि नगरपालिका क्षेत्रमा विज्ञापन बोर्ड राख्न नगरको अनुमति लिनुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed