गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका ६ निर्णय यस्ता छन्
थानकोट ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्।
मन्त्रिपरिषद्का ६ निर्णय शुक्रबार औपचारिक रूपमा सार्वजनिक गरिएका हुन्।
सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू कमल गिरी, गणेशबहादुर ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको एक वर्ष पदावधि थप गर्ने तथा सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काजमा खटाउनेल गायतका निर्णय गरेको छ।
हेराैं मन्त्रिपरिषद् बैठकका थप निर्णहयहरू