काठमाडाैं उपत्यकामा फेरि भूकम्पको धक्का महशुस

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकामा बुधबार भूकम्पको धक्का महशुस भएको छ।

बिहान ९ बजेर ३८ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।

मंगलबार बिहान तिब्बत केन्द्रबिन्दु ७.१ म्याग्नेच्यूडको भूकम्पपछि धेरै परकम्पहरु आइरहेका छन्।

सो भूकम्पमा परि चीनमा १ सय ५० भन्दा धेरै मानिसको मृत्यु भएको बताइएको छ भने कैंयन घाइते भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *