चीनमा ७ म्याग्नेच्यूडको भूकम्प जाँदा सिंगो नेपालमा कम्पन महशुस

Thankot Times

थानकोट ।

काठमाडौंमा आज मंगलबार बिहान ६ः५१ बजे महशुस गरिएको भूकम्पको केन्द्रबिन्दु चीनको स्वशासित क्षेत्र तिब्बत रहेको बताइएको छ।

सो भूकम्पको धक्का नेपालका अधिकांश क्षेत्रमा महशुस भएको छ ।

भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गीमा पर्दछ ।


One thought on “चीनमा ७ म्याग्नेच्यूडको भूकम्प जाँदा सिंगो नेपालमा कम्पन महशुस

  1. आजको भुकम्पको विस्तृत विवरण यस प्रकार छ: मिति: जनवरी 7, 2025, Time: 6:50, Latitude: 28:31, Longitude: 87:37, Magnitude: 7:0, Epicenter: Dinggye,China. यसको असर चीन, नेपाल,भारत र भुटान र बङ्गलादेशमा बेस्सरी हल्लाएको छ। मानिसहरू घर बाहिर सडकमा गएर बसेका छन्। क्षतिको विवरण आउन बाँकि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *